काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिंदै उनीहरुको ठाउंमा नयां ३ जनाको नाम सिफारिस गरेकोमा नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कंग्रेसका प्रवक्ता एवम् नेता विश्वप्रकाश शर्माले कुनै कारण नै उल्लेख नगरिकन राष्ट्रियसभा सदस्य परिवर्तन गर्नुले अहिलेको सरकारको अनुचित राजनीतिक व्यवहार…