काठमाडौं – शनिबार मध्यान्न नेपाल आएका बलिउड अभिनेता गोविन्दाले आज पशुपतिनाथको दर्शन गरेका छन् । आजै काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ नेपाल आएका उनले बिहान पशुपतिनाथको दर्शन गरेका हुन् । उनले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको विशेष पूजा गरेका छन् । उनले १०८ ब्राह्मण र…