महेन्द्रनगर - निर्मला पन्तको बलात्कारपछि हत्या घटना प्रकरणमा जिल्ला प्रहरी सुरुदेखि नै विवादित रह्यो। साउन १० गतेको उक्त घटनाको सत्य–तथ्य पत्ता लगाउन केन्द्रीय अनुसन्धान ब्युरोले चौथो दिन टोली पठायो। त्यसप्रति पीडित परिवारको भरोसा थियो। तर, उसले पनि निर्दोषलाई फसाएर जिल्ला प्रहरीलाई सहयोग पुग्ने तरिका अपनायो। करिब ३ साता लामो ‘अनुसन्धान’ पछि भदौै ४ गते स्थानीय दिलीपसिंह…