काठमाण्डु– आइतबार सेयर बजारमा उछाल आएको छ । बिहीबार १६० अंकले घटेको सेयर बजार आज १११ अंकले बढेको हो । यसदिन परिसुचक २६२३ मा पुगेर रोकिएको छ । यसदिन २ करोड कित्ता सेयर किनबेच भयो भने ९ अर्बको कारोबार भयो । आज कारोबारमा आएका २२४ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको घट्यो । कारोबार…