काठमाण्डु – काठमाण्डु महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नगर सभाको १७औं अधिवेशनको पहिलो बैठकमा अगामी आर्थिक वर्ष २०८२/०८३ को लागि वार्षिक बजेट प्रस्तुत गरेकी छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचित कोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी कूल २५…