काठमाण्डु - मलेसियासँगको पाँच खेलको टी २० शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले ५ खेलाडी परिवर्तन गर्दै १४ सदस्यीय टोली घोषणा गरेको हो । इन्दु बर्माको कप्तानीमा घोषित टोलीमा पछिल्लो पटक आईसीसी महिला टी २० विश्वकपअन्तर्गत एसिया छनोट खेलेका टोलीका पाँच खेलाडी परिवर्तन गरेको छ । अनुभवी अलराउन्डर सीता…