पोखरालाई खेलकुदमा विकास गर्ने प्रमुख एजेण्डा : राजीव पहारी

पोखरा– युवा संघ नेपालका अध्यक्ष तथा प्रदेश सभाका सांसद राजीव पहारीले रमणीय स्थल पोखरालाई खेलकुदमा विकास गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताएका छन्।     शनिबार १२ औं दक्षिण एसियाली सेभेन ए साईड फुटबल प्रतियोगितामा अध्यक्ष पहारीले देश विकासको मुुख्य कार्यमध्ये खेलकुद पनि अभिन्न अंग भएको बताए।   खेलकुद भनेको एउटा स्वास्थ्यको दृष्टिकोणले मात्र राम्रो…