दार्चुला– दार्चुलास्थित चमेलिया जलविद्युत आयोजनाको १५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। १५ मेगावाट बिजुली शुक्रबार दिउँसो ३ः ३५ बजे नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए। आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ। आयोजना निर्माणमा भएको ढिलाइले…