डोटीमा अज्ञात समूहद्धारा वडा कार्यालयमा आगजनी

डोटी-  डोटीको जोरायल गाउँपालिका–४ लक्ष्मीनगरको वडा कार्यालयमा सोमबार राति अन्दाजी १२ बजे अज्ञात समूहबाट आगजनी भएको छ। आगजनीबाट वडा अध्यक्षको कार्यकक्ष रहेको कोठामा रहेका कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको र सम्पूर्ण फर्निचरसहित वडाको छाना समेत जलेर नष्ट भएको जोरायल इलाका प्रहरी कार्यालयले जनाएको छ । वडा सचिवको कार्यकक्ष रहेको कोठामा भएका कागजातहरु पनि पूर्ण…