काठमाडौं– सोसियल इकमर्स साइट सगुनले एन्डोइड मोबाइल एप सार्वजनिक गरेको छ। सगुनले मंगलबार नयाँ दिल्लीमा मोबइल एप सार्वजनिक गरेको हो। अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले स्मार्ट फोनका पारिखीहरुले लामो समयदेखि प्रतीक्षा गरेको मोबइल एप प्ले स्टोरमार्फत सार्वजनिक गरेको हाे। दक्षिण एशियाली बजारलाई लक्षित गरेर…