एजेन्सी– कोरीयाली द्धिपमा तनाव बढ्दै गएको छ । अमेरीका र उत्तरकोरीयाबिच एक अर्कालाई आक्रमण गर्ने धम्की चलिरहदा उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ ।चिनिया सरकारी टेलिभिजन सीजीटीएनका अनुसार उत्तर कोरीयाले विहान ६ः४९ मा आधा घण्टाभित्र छोटो दूरीका तीन वटा क्षेप्यास्त्र परीक्षण गरेको हो । उत्तर कोरीयाको ग्याङवान…