काठमाण्डु – मधेश प्रदेशसभा सभाभुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव निर्वाचित भएका छन् । आईतबार बसेको प्रदेशसभा बैठकमा उपस्थित ९६ जनामध्ये ७ दलीय गठबन्धनबाट सभामुखमा उम्मेदवार बनेका यादवको पक्षमा ७२ जना प्रदेशसभा सदस्यले मतदान गरे भने २४ जनाले विपक्षमा मतदान गरेका छन् । उपसभामुख बबिता राउत ईशरले बहुमत सदस्यले वीरेन्द्र प्रसाद…