काठमाण्डु - नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजार ३०० कायम भएको छ। शुक्रबार सुनको भाउ २ लाख ५८ हजार ४ सय रुपैयाँ थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको…