अब ‘स्मार्ट’ लालपुर्जा, एमआरपीकै आकारमा विवरण र चिप्ससहितको लालपुर्जा बनाइँदै

काठमाडौं - सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपुर्जा विस्थापित गरी ‘स्मार्ट लालपुर्जा’ कार्ड वितरण गर्ने गृहकार्य अघि बढाएको छ । पहिलेका लालपुर्जाको कागज गुणस्तरीय नभएको, मसी खुइलिने र जग्गाधनीको तस्बिर प्रस्ट नभएको जस्ता आम गुनासा ‘स्मार्ट लालपुर्जा’ ले सम्बोधन गर्ने अपेक्षा मन्त्रालयले गरेको छ ।         यसका लागि भूमिसुधार मन्त्रालयले प्रारम्भिक सम्भाव्यता…