सडक संञ्जालले जोड्यो बझाङ –बाजुरा

राजेन्द्र बहादुर सिंह     बझाङ – सुदुरपश्चिमका पहाडी जिल्ला बझाङ र बाजुराबिच यस वर्ष सडक संजालले जोडिएको छ । सडक संजाल जोडिएपछि दुवै जिल्लाका स्थानीयहरुमा खुसीयाली छाएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका र बाजुराको खप्तड क्षेणेदह  गाउँपालिकालाई लक्षित गरी सडक जोडिएपछि दुवै जिल्लाका स्थानीयहरुमा खुसीयाली छाएको हो ।   बझाङ र बाजुराको सीमानामापर्ने डोगडी, थामलेक,गडराय…