दिल्ली– भारतको राजधानी दिल्लीका अभिभावकहरूले अब छिट्टै आफ्ना बालबालिकाहरूलाई विद्यालयको कक्षा कोठामा हेर्न पाउने छन् ।एउटा मोबाइल फोनको एप प्रयोग गरेर उनीहरूले अफ्ना बालबालिकालाई कक्षा कोठामा हेर्न पाउने भएका हुन् । दिल्लीका मुख्य मन्त्री अरबिन्द केजरीवालले तीन महिनाभित्र सबै सरकारी विद्यालयमा सिसिटिभी जडान गरिने बताएका हुन् ।उनले उक्त कदमले विद्यालयहरूलाई पारदर्शी र जवाफदेही बनाउने…