गोविन्द केसीलाई अविलम्ब रिहाइ गर्न विवेकशील साझाको माग

काठमाडौं - विवेकशील साझा पार्टीले डा. गोविन्द केसीको रिहाइको माग गरेको छ । पार्टीले केसीको गिरफ्तारीको विरोध गर्दै अविलम्ब रिहाइ गर्न माग गरेको हो ।        उच्च प्राथमिकताका साथ सम्बोधन गर्नु पर्ने स्वास्थ जस्तो संवेदनशिल र सार्वजनिक सरोकारको न्यायोचित मुद्दामा राज्य पक्षको आलटाल, अकर्मण्यता र विकृतिलाई प्रोत्साहन गर्ने प्रवृत्तिबाट  दुर्भाग्यपूर्ण स्थिति सृजना भएको…