यातायात क्षेत्र प्रविधियुक्त हुनुपर्छ: उपराष्ट्रिपति पुन

हेटौँडा-उपराष्ट्रपति नन्दबहादुर पुनले यातायात क्षेत्रलाई समयसापेक्ष, प्रविधियुक्त र व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् । नारायणी यातायात व्यवसायी संघको ३१ औँ वार्षिक साधारणसभाको आज हेटैँडामा उद्घाटन गर्दै उनले भने– “यातायात क्षेत्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्न नीतिगत सुधारको खाँचो छ ।”     उपराष्ट्रपति पुनले मुलुकको राजस्वमा १० प्रतिशत योगदान पु¥याइरहेको यो क्षेत्रको विकास र विस्तारका लागि सम्बन्धीत…