काठमाडौं– अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्याका थप २ जना आरोपितलाई साधारण तारेखमा रिहा गरेको छ। महोत्तरी जिल्ला अदालतले आरोपित जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेयलाई साधारण तारेखमा रिहा गरेको हो। मंगलबार आत्मसमर्पण गरेका दुवै जनासंग अदालतले बयान लिएको थियो । त्यसपछि अदालतको मुुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको…