काठमाडौं–बलिउड जोडी एश्वर्या राय र अभिषेक बचनले सानदार घर किनेका छन्। विराट कोहली र अनुष्का शर्माले केही पहिले ३४ करोडको घर किनेको चर्चा सेलाउन नपाउँदै भारतमा फेरि नयाँ घरको चर्चा सुरु भएको छ। एश्वर्या र अभिषेकले घर किनेपछि विशेषगरी बलिउडमा चर्चा सुरु भएको छ। यो जोडीले मुम्बइको बान्द्रा स्थित कुर्ला कम्पलेक्समा एक…