काठमाडौं–प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे निर्णय नगरी संसदीय सुनुवाई विशेष समितिको बैठक स्थगित भएको छ । आजको बैठकले प्रधानन्यायाधीशमा सिफारिश भएका जोशीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय गर्ने अनुमान गरिएको थियो। अर्को बैठक १६ गतेलाई बोलाइएको छ। आजको बैठकले गम्भीरतापूर्वक विषयवस्तुमा छलफल गरेको छु, बैठकपछि समिति सदस्य लक्ष्मणलाल कर्णले भने, हामी निचोडमा नपुगेको हुनाले अर्को बैठक…