सेयर बजारमा पहिरो, ७ अर्बको कारोबार

काठमाण्डु- साताको कारोबारको पहिलो दिन सेयर बजारमा पहिरो गएको छ । यसदिन नेप्से २५.५१ अंकले घटेर परिसुचक २६४९ बिन्दुमा झरेको छ । यसदिन ४५ कम्पनीको सेयर बढ्दा २११ कम्पनीको मूल्य घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ ।यसदिन कारोबार रकम बढेर ७ अर्ब नाघ्यो । कारोबार रकमका आधारमा यसदिन हिमालय रि–इन्सुरेन्स, जोशि हाइड्रो,…