जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित, पिछडावर्ग, थारु, आदिवासी र अल्पसंख्यक समुदायलाई शिक्षित र संगठित हुन आग्रह गरेका छन् । शनिबार जनकपुरधाममा आयोजित दलित, पिछडावर्ग, थारु आदिवासी र अल्पसंख्यक (डोओटीआईएम) परिसंघको धनुषा जिल्ला स्तरीय बृहत् अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले सम्पूर्ण पिछडिएका वर्गहरूलाई शिक्षित र संगठित हुन आग्रह गरेका…