चलचित्र ‘लालीबजार’को प्रदर्शन नगर्न उच्च अदालतको आदेश

काठमाण्डु – चलचित्र ‘लालीबजार’को प्रदर्शन तत्कालका लागि नगर्न उच्च अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले वैशाख २२ गतेसम्म लालीबजारको प्रदर्शन रोक्न आदेश दिएको हो । वादी समुदायको तर्फबाट रोशनी नेपालीले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै अदालतले आदेश दिएको छ । चलचित्रका केही शब्दहरूमा आपत्ति भएको जनाउँदै नेपालीले रिट…