शसस्त्रमा आगलागीबारे उच्च अधिकारीकै संलग्नताको आशंका गर्दै गृहको २४ घण्टे पत्र

काठमाडौं –गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको लेखा शाखामा भएको आगलागीबारे २४ घन्टाभित्र यथार्थ जानकारी दिन आदेश दिएको छ। मन्त्रालयले बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई पत्र लेखी आगलागीको घटनामा उच्च तहका अधिकारीको समेत संलग्नताबारे विभिन्न तथ्य सार्वजनिक हुन थालेकाले गहन छानबिन गरी २४ घन्टाभित्र सत्यतथ्य जवाफ पठाउन भनेको हो।    गृह मन्त्रालयका प्रवक्ता…