काठमाडौं–लक्ष्मी बैंकले पनि भाइबर सेवा सुचारु गरेको छ । नविल बैंकले सुरु गरेको भाइबर सेवा निकै लोकप्रिय भएपछि लक्ष्मीले भाईबार सेवा सुरु गरेको हो । लक्ष्मी बैंकका खाता भएकाहरुले लक्ष्मी बैंक पब्लिक एकाउण्टमा आबद्ध भएपछि बैंकसंग सम्बन्धित विभिन्न सूचनाहरु सहज रुपमा तत्कालै प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले दिएको जानकारीअनुसार लक्ष्मी बैंकका…