काठमाडौं – मंगलबार बिहान मकवानपुरको हेटौंडा र कैलालीको धनगढीमा बम भेटिएका छन् । हेटौंडाको हटियास्थित शिवम् सिमेन्ट उद्योग नजिकै राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । मंगलबार सेनाले प्रेसरकुकर बम डिस्पोज गरेको प्रहरीले जनाएको छ । उता सुदूरपश्चिमको राजधानीसमेत रहेको धनगढीस्थित मालपोत कार्यालयअघि पनि आज बिहान बम फेला परेको छ । मालपोत कार्यालय हाताभित्रको…