वैदेशिक रोजगारीको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज (सूचनासहित)

काठमाण्डु - वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै यथावत् गराएका हुन् । यसअघि परीक्षण शुल्क ६ हजार ५०० रुपैयाँबाट बढाएर ९ हजार ५०० रुपैयाँ पुर्‍याइएको थियो । सरकारले यो निर्णय खारेज गर्दै पुरानै शुल्क कायम गरेको हो…