कागजी प्रक्रिया पूरा गरी रास्वपा सभापति लामिछाने रिहा

बुटवल – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा तत्कालीन गोर्खा मिडिया प्रालिका प्रबन्ध निर्देशक रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बिहीबार गरेको फैसला बमोजिम लामिछाने जिल्ला अदालत रूपन्देहीमा शुक्रबार साँझ आफैं उपस्थित भएर कागजी प्रक्रिया पूरा गरी रिहा भएका हुन् । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम ठगी र…