सुनचाँदीको भाउमा भारी गिरावट

काठमाण्डु– शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो । हिजो २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत मंसिर २९ गते सुनको भाउले २…