काठमाडौं– नेपालका लागी विभिन्न चार मुलुकका राजदूतहरुले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडांलकाअनुसार इजरायका आवासीय राजदूत बेन्नी ओमेर,इजिप्टका इमान मुस्ताफा अहमेद, पेरुका गैरआवासीय राजदूत जोर्ज मोन्डेज र इन्डोनेसियाका गैरआवासीय राजदूत रिना प्रिहत्यासमिर्सीले मंगलवार ओहोदाको प्रमाणपत्र बुझाएका छन् । उनिहरु चारै जनाले राष्ट्रपति भवन शितलनिवासमा आयोजित एक कार्यक्रमका…