घरेलु हतियारसहित चार जना पक्राउ, कांग्रेस र वाम गठबन्धनको झण्डा पनि जफत

लमजुङ– निर्वाचनको मौन अवधि जारी रहेका बेला प्रहरीले लमजुङ र कास्कीको सीमानाबाट घरेलु हतियारसहित चार जनालाई पक्राउ गरेको छ।     सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाललाई मध्यनेपाल नगरपालिका–७ रामबजारबाट हतियारसहित पक्राउ गरिएको भोर्लेटार इलाका प्रहरी कार्यालयका इञ्चार्ज, प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए।     …