नेपाली नेताको नाम दुरुपयोग गर्ने भारतमा यस्तासम्म छन् ठग

काठमाण्डौ– उपराष्ट्रपति कार्यालयले एक भारतीय नागरीकले उपराष्ट्रपती नन्दबहादुर पुनको नाम दुरुपयोग गरेकोप्रती ध्यानआकर्षण भएको जनाएको छ । उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तिले शुक्रवार एक विज्ञप्ती जारी गरी  उपराष्ट्रपतिको राजनीतिक तथा सांस्कृतिक सल्लाहकारका रुपमा कोही पनि कार्यरत नभएको भन्दै यस प्रकारको गलत प्रचारबाट भ्रममा नर्पन आग्रह गरेका छन् । विज्ञप्तीमा उपराष्ट्रपतिज्यूको सल्लाहकार हु भनी गलत प्रचार…