अधिकार सदुपयोग गर्न स्थानीय तहलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको सुझाव

काठमाण्डौ– उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले स्थानीय तहमा अधिकार हस्तान्तरण भइसकेकाले त्यसको सदुपयोग गरेर विकास निर्माणमा लाग्न निर्वाचित स्थानीय जनप्रतिनिधिलाई सुझाव दिनुभएको छ । आधुनिक नेपाल मण्डल पर्यटन नगरी विकास बोर्डले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानले स्थानीय तहलाई  अधिकार दिएको र जनताले निर्वाचित समेत गरेकाले अधिकार प्रयोग गर्न सुझा दिनुभएको हो…