प्रहरीकै एआईजीले गृहमन्त्री शर्मालाई कान चिरेका जोगी भनेपछि गृहमन्त्रालयमा हंगामा

काठमाडौं – नेपाल प्रहरीका अवकासप्राप्त एआईजी राजेन्द्रसिंह भण्डारीले गृहमन्त्री जनार्दन शर्माको चर्को आलोचना गरेका छन् । नेपाल प्रहरीमा एआईजी,डिआईजी र एसएसपी बढुवामा वरियता र कार्यक्षमताको मुल्याकंन नभएको भन्दै गृहमन्त्री शर्माको चर्को आलोचना भइरहेको वेला भण्डारीको उक्त भनाई आएको हो । नेपाल प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनीने भण्डारीले सामाजिक संजालमा गृहमन्त्री शर्माप्रतिको आफ्नो धारणा परिवर्तन भएको…