संयुक्त राष्ट्र सङ्घका अवासीय प्रतिनिधीले परराष्ट्रमन्त्री महरालाई भेटेर दिए अचम्मको सन्देश

काठमाण्डौ–उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि संयुक्त राष्ट्र सङ्घका अवासीय संयोजक भलेरी जुलियन्डले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र संयुक्त राष्ट्र सङ्घबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालका विविध क्षेत्रमा राष्ट्र सङ्घले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।संविधानको कार्यान्वयनका क्रममा दुई चरणमा…