धरान –एक्स–रे गर्ने बहानामा १५ वर्षीया किशोरीको संवेदनशील अंगमा हात लगाएको आरोपमा प्रहरीले धरान १० पुतलीलाइनस्थित डा. हरि शर्माको क्लिनिकमा कार्यरत शरणकुमार राईलाई नियन्त्रणमा लिएको छ । बन्द कोठमा नग्न बनाएर प्राविधिक राईले ढाडको समस्याको एक्स–रे गर्न केन्द्रित हुनुपर्नेमा संवेदनशील अंगमा पटकपटक हात लगाई यौन दुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो…