राजेन्द्र महर्जन- दस दिनसम्म विश्वका बसिखाने शासक वर्गको सत्ता हल्लाउने महाभूकम्प थियो, सोभियत क्रान्ति । रूसमा भएको क्रान्तिले विश्वकै एक साम्राज्य जारशाहीको अन्त्यसँगै पुँजीवादी सरकारलाई गल्र्याम–गुर्लुम ढालेको थियो । प्रथम विश्वयुद्धले आक्रान्त मौसममा सम्पन्न भएको गरिखाने जनताको क्रान्तिले ‘रोटी, शान्ति र जमिन’ दिने जनविश्वास प्रबल रूपमा स्थापना गरेको थियो । त्यही…