जन्ती मारिएको घटनामा पालुङटार चौकीमा तनावग्रस्त

काठमाडौं - गोरखामा केटी जिस्क्याएको निहुँमा बुधबार बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । भने सोहि विषयलाई लिएर सोही विषयलाई लिएर इलाका प्रहरी कार्यालय ठाँटी पोखरीमा अल्काटारका स्थानीयहरूले ढुंगामुढा प्रहार गरेका छन्। स्थिति सामान्य बनाउन प्रहरीले सातसेल अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४…