अख्तियार आक्रमक बन्दै : एमाले नेतृ राधा ज्ञवालीलाई बयानका लागी बोलाउने तयारी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन ट्रान्सफर्मर खरिदसम्बन्धी मुद्दा प्रभावित पार्न खोजेको भन्दै एमाले नेतृ राधा ज्ञवालीलाई बयानका लागि बोलाउने भएको छ ।     अख्तियारले आइतबार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका पदाधिकारी तथा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसंग बयान लिएको छ ।     क्षेत्री ऊर्जासचिव रहदा…