काठमाडौं – सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचनमा दुई नम्बर प्रदेशका आठ जिल्लाको सुरक्षा अवस्था थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको छ । अन्य प्रदेशको तुलनामा सुरक्षा चुनौती बढी भएको ठहर गर्दै जंगी अड्डाले दुई नम्बर प्रदेशमा बढी सतर्कता अपनाउनुपर्ने निष्कर्ष निकालेको सैनिक स्रोतले जनाएको छ । प्रदेश २ का बारा, धनुषा,…