जग्गा विवादमा आफ्नै बाबुको हत्या गरे दुई छोराले

कलैया– बारामा जग्गाको अंशसम्बन्धी विषयलाई लिएर छोराहरुले बाबुको हत्या गरेका छन्।   बिहानै ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाशिराका हीरालाल महतोलाई उनका छोराहरु सुशील र सुनिल मिलीले हत्या गरेको प्रहरीले जनाएको छ।     बाँसको भाटाले आफ्ना बाबुको टाउकालगायत शरीरका अन्य भागमा हानेपछि गम्भीर घाइते भएकामा जिल्लास्थित कलैया अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि…