मिडिया आलोचनात्मक हुनुपर्दछः मन्त्री गिरी

लुम्बिनी - प्रदेश नं ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मिडिया आलोचनात्मक हुनुपर्ने बताएका छन् । भैरहवा क्षेत्रको पहिलो सामुदायिक रेडियो रुपन्देही एफएम १०२ मेघाहर्जको छैठौं साधरणसभामा उनले भने, ‘नागरिकलाई सचेत गराउने, जागरण सिर्जना गर्ने, जनपक्षीय सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनलाई सफल पार्ने कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ, सिङ्गो मुलुकलाई नोक्सान नपुग्ने…