कंचनपुरमा एमालेमा भयो भांडभैंलो,आधिकारीक उम्मेदवारविरुद्ध वागी लड्ने घोषणा

कंचनपुर– मंसिर २१ गते दोसो चरणमा हुने प्रदेश र प्रतिनिधी सभा निर्वाचन सदस्य निर्वाचनका लागि वितरण गरिएको टिकटको विषलाई लिएर एमाले कञ्चनपुर भित्र चरम असन्तृष्टी देखिएको छ ।       एमाले कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ र ३ को प्रदेश तर्फका उम्मेद्वारको विषयलाई लिएर नेताहरु असन्तृष्ट देखिएका हुन् । तल्लो तहबाट सिफारिस नभएका र…