गुल्मी – नेकपा माओवादी केन्द्र गुल्मीले प्रदेश र प्रतिनिधीसभाका उम्मेदवारहरुको नाम सिफारीस गरेको छ । माओवादीको गुल्मी जिल्ला कमिटी बैठकले प्रतिनिधीसभाका लागी प्रत्यक्षमा एक जनाको मात्र नाम सिफारीस गरेको छ । माओवादी पार्टीका युवा नेता तथा गुल्मी जिल्ला सहसंयोजक बुद्धि जिसिको नाम बैठकले सिफारीस गरेको हो । उनि माओवादी अध्यक्ष…