काठमाडौं - त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जेट एयरवेजको विमान भारतको नयाँ दिल्ली उड्ने तरखरमा थियो । तर जहाजमा तेल नभएको पाइलटले थाहा पाएपछि जहाज अचानक रनवेमा रोकियो । यो घटना आज (बुधबार) त्रिभुवन विमानस्थलमा यस्तै भएको छ। अचानक जहाज रोकियो। उड्न ठिक्क परेको जेट एयरवेजको जहाजमा पर्याप्त इन्धन नै थिएन। यात्रुलाई चढाइसकेर रनवेमा पुगिसकेको जहाजमा पर्याप्त…