उर्जामन्त्रीले गरेको घोषणा पुरा भयो: सोमबारबाट औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ नहुने

काठमाडौं— उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । उर्जामन्त्री पुनले वैशाखदेखि कार्यान्वयन हुने गरी औद्योगिक क्षेत्रको लोडसेडिङ अन्त्य हुने यसअघि घोषणा गरेका थिए । उनले लोड सेन्टरको भ्रमण गरेर औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ हटाउन प्राधिकरणका कर्मचारीलाई निर्देशन पनि दिएका थिए । मन्त्री पुनको निर्देशनपछि…