पीएसजी क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि चेल्सीसँग खेल्ने

काठमाण्डु - पेरिस सेन्ट जर्मेन (पीएसजी) अमेरिकामा चलिरहेको फिफा क्लब विश्वकपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई ४–० ले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो । पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे । खेलको शुरुवाती २४ मिनेटमै पीएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस…