कांग्रेसमा चुलियो विवाद : अनुशासनको कारबाही अवैधानिक रहेको शेखर समूहको निष्कर्ष, प्रतिवाद गर्ने तयारी

काठमाण्डु - नेपाली कांग्रेसको संस्थापन पक्षले केही नेताहरूलाई गरेको अनुशासनको कारबाही अवैधानिक नरहेको नेता शेखर कोइराला समूहले निष्कर्ष निकालेको छ । शेखर समूहका नेताहरूको बैठकले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । कोइराला निवास विशालनगरमा बिहीबार बसेकोे बैठकमा अनुशासनको कारबाही पूर्वाग्रहपूर्ण तरिकाले भएको र यसको प्रतिवाद गर्ने निर्णय भएको नेता गुरु बरालले जानकारी दिए ।…