उर्जा र सिंचाईलाई आर्थिक समृद्धिको मुख्य आधार बनाउने बर्षमानको घोषणा

काठमाडौं— उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जा र सिंचाईलाई मुलुकको आर्थिक समृद्धिको मुख्य आधार बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री पुनले उर्जा क्षेत्रको विकासका लागि लगानी मैत्री वातावरण बनाउने योजना अघि सारेको बताए । उनले सुशासनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको प्राथमिकता रहेको बताए । नेपाल चेम्बर अफ कमर्शले बिहीबार काठमाडौंमा आयोजना गरेको…